Sponsored Links
गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले पद सम्हालेपछिको पहिलो बिशेष अन्तरर्वातामा बीबीसी नेपाल‌ी सेवासँग कुरा गर्दै आफ्नो प्राथमिकता राष्टि्य एकता र संविधानको रक्षा हुनेमा जोड दिएका छन्।
2008-08-28T13:32:49+00:00
नेपाली राजनीतिमा विदेशी शक्तिहरूको भूमिका विवादस्पद विषय रहँदै आएको परिप्रक्षमा नेपाली सेवाले त्यसका विभिन्न पाटाहरुको चिरफार गर्ने प्रयास गरेको छ।
2008-08-28T16:08:07+00:00
"द्वन्द्वको दशक" कार्यक्रम श्रृंखलामा देशमा विद्यमान अवस्था र त्यसबाट व्यक्ति, समाज र राष्ट्रमा पर्न गएको असरमाथि प्रकाश पार्न खोजीएको छ।
2006-02-07T18:22:53+00:00
बीबीसी नेपाली सेवाको "प्रचण्डलाई प्रश्न" कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले स्रोताहरूले देश विदेशबाट सोधेका प्रश्नहरूको जवाफ दिएका छन्।
2008-08-28T13:29:53+00:00
प्रख्यात हास्य जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य तथा अन्य कलाकारहरूले भाग लिएका स्वास्थ्य चेतनासंम्बन्धी श्रृङ्खला।
2007-01-16T18:02:43+00:00
श्री ५ ज्ञानेन्द्रको प्रत्यक्ष शासनको एक वर्षमा सरकारले प्रजातन्त्र पुर्नस्थापनातर्फ ठोस प्रगति हासिल गरेको दाबी गरेको तर बिपक्षी दलहरुले त्यसको कडा प्रतिवाद गरेका सन्दर्भमा समीक्षात्मक कार्यक्रमहरुको श्रृङ्खला- माघ १९ पछि।
2006-02-07T17:55:21+00:00
गोर्खादेखि नागार्जुनसम्म
2008-08-28T12:54:26+00:00
गणतन्त्रमा शाही-सम्पत्ति
2008-08-28T13:41:04+00:00
नेपालको राज्य निर्माणमा राजाहरुको भूमिका कस्तो रह्यो
2008-08-28T11:56:50+00:00
बीबीसी नेपाली सेवाको कार्यक्रम श्रृङ्खला "संगीत यात्रा" ले झन्डै एक सय वर्ष पुग्न लागेको आधुनिक नेपाली संगीतको गायन पक्षलाई नियालेर हेर्न खोजेको छ।
2007-03-18T13:26:08+00:00
विद्यालयस्तरका छात्र-छात्राहरूबीच गरेको लघु-निबन्ध प्रतियोगिताको नतिजा
2007-01-12T17:12:20+00:00
माओवादी विद्रोहीहरूका अध्यक्ष प्रचण्डले बीबीसी नेपाली सेवासंगको विषेश अन्तर्वार्तामा देशमा जारी द्वन्द्व अन्त्य गर्न राजा संविधान सभाको स्वतन्त्र तथा निष्पक्ष निर्वाचनकालागि सहमत होइबक्सेमा उहाँको दलले राजतन्त्रको पक्षमैं परिणमा आएपनि त्यो स्वीकार्य हुने बताउनुभएको छ।
2006-03-22T17:10:29+00:00
अंध्यारोबाट उज्यालो तर्फ
2007-03-22T14:15:50+00:00
प्रतिनिधि सभा नियमावलीमा गरिएको संशोधनबाट जलस्रोतविद्हरु चिन्तित भएका छन्
2007-01-16T17:51:16+00:00
बीबीसी नेपाली सेवाका नेपालगञ्ज समाचारदाता नेत्र केसीले पश्चिम नेपालका पांचवटा माओवादी प्रभावित जील्लाहरुको भ्रमण गरेर तयार पारेका रिपोर्टहरुको संगालो।
2007-01-19T17:38:03+00:00
Sofomo ™ © 2007